Thu. Mar 28th, 2024

श्रावण १ गते देखि लागुहुने गरि नेपाल Embassy New Delhi ले जन्म दर्ता लगाएत कागज पत्रहरु प्रमाणीकरण शुल्क २९९० भारु बाट ३५०० भारु र नेपाल पुलिस रिपोर्ट प्रमाणीकरण शुल्क ३७४० भारु बाट ४००० भारु लागू गरेको जानकारी गराउद्छौ।।