Wed. Apr 24th, 2024

Required documents:

  • Old expired passport and copy (if lost case Police report from portugal and lost passport copy)
  • Citizenship copy (Original also required to get new passport)
  • Document Proof of residing in Portugal (Residency card, Junta, Finance or any other documents)
  • Latest address ..if different from Citizenship
  • MRP passport size photo, 2 on form and 2 extra.
  • Contact person’s name and phone number from nepal.

राहदानी फारम भर्दा जिल्लाको spelling निम्नानुसार भर्नु होला ।

ठिकसंग भरेको फारामको उदाहरण

फोटो खिच्दा गहना लगाउन मिल्छ ?

राहदानी सम्बन्धी महत्वपूर्ण जानकारी

नेपालमा पठाईएको राहदानीको जानकारी

MRP – Embassy of Nepal – Paris, France (nepalembassy.gov.np)

मेशिन रिडेबल राहदानी (MRP)

    मेशिन रिडेबल राहदानी (MRP)लागि फारामको लागि यहां क्लिक गर्नु होला
फ्रान्स, पोर्चुगल र मोनाकोमा बिभिन्न व्यबसाय गरी बसोवास गरी बस्नु भएका नेपाली नागरिकहरुकोराहदानीको म्याद ६ महिनाभन्दा कम भएमा वा म्याद सकिएमा आबश्यक कागजातहरु तथातोकिएको शुल्क राजदुतावासमा बुझाएपछि नयां मेशिन रिडेबल राहदानी (MRP) को लागि सिफारिससाथ केन्द्रीय राहदानी कार्यालय, काठमाण्डौमा पठाइने र राहदानी प्राप्त भएपछि सम्बन्धितलाइ बुझाइनेछ । सो कोलागि निम्न कागजात आबश्यक पर्ने।

राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु

  • रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रतिप्रतिलिपि।
  • पुरानो राहदानी वा सोको प्रतिलिपि।
  • ६ महिनाभित्र खिचेको तल उल्लिखित विवरणअनुसारको रङ्गीन फोटो ३ प्रति।
  • मेशिन रिडेबल राहदानी (MRP)  दस्तूरवापत युरो १२० को Postal Draftवाराजदूताबासमा युरो १२० दस्तुर तिरेको रसिद।
  • नेपाली बाबुका विदेशमा जन्मेका छोरा छोरीलाइ पहिलो पटक राहदानी जारी गर्दा जन्म प्रमाणपत्र ( Birth Certificate) र बाबुको नेपाली नागरिकताको प्रमाणपत्र, राहदानीको प्रतिलिपि र युरो ६० दस्तुर ।

MRP Status – Embassy of Nepal – Paris, France (nepalembassy.gov.np)

List of Passports Issued – Embassy of Nepal – Paris, France (nepalembassy.gov.np)

Documents Forwarded to Nepal for MRP – Embassy of Nepal – Paris, France (nepalembassy.gov.np)

DOWNLOAD – Embassy of Nepal – Paris, France (nepalembassy.gov.np)

PASSPORT DEPARTMENT NEPAL

Department Of Passport (DOP) ::. Nepal (nepalpassport.gov.np)

<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-9439458548107153"
     crossorigin="anonymous"></script>

Leave a Reply

Your email address will not be published. Required fields are marked *